व्यक्तित्व विकासका लागि

व्यक्तित्व बाहिरी आवरणमा मात्र भर पर्ने कुरा होइन, आफूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने पनि हो । पहिरनले मात्र व्यक्तित्व निर्धारण गर्दैन बरु कसरी बोलिन्छ, कसरी खाइन्छ अनि कसरी हिँडिन्छ आदि कुरामा पनि आफ्नो व्यक्तित्व निर्भर रहन्छ ।

नारी संवाददाता , चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

मेरो चाहना सार्थक जीवन

मेरो चाहना सार्थक जीवन ।मेरो संकल्प कामप्रति दत्तचित्त ।

नारी संवाददाता , चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

स्थानीय निर्वाचनमा महिला सहभागिता

स्थानीय निर्वाचन ऐन–२०७३ लाई सन्तुलित राख्न खोजिएको छ । यसमा वडा तहमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरिए पनि निर्णायक तहमा आएर यो महिलामैत्री देखिँदैन । यसलाई महिलामैत्री बनाउन जति गाउँपालिका (४ सय ६२) छन् तीमध्ये ५० प्रतिशतमा मात्र आरक्षण दिन सकिन्थ्यो ।

लक्ष्मी भण्डारी थापा, चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

परिवार नियोजन र यसका असर

हिजोआज धेरैजसोको जीवनशैली निकै व्यस्त छ । यस्तोमा बालबच्चा हुर्काउने समय र धैर्य कम हुँदै गएको देखिन्छ ।

लक्ष्मी भण्डारी थापा, चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

आफ्नो पनि ख्याल राखौं

अहिलेका महिलाले अफिसको जिम्मेवारी निर्वाह गर्नुका साथै घरमा श्रीमती, आमा, बुहारी भाउजू आदिको भूमिकासमेत निर्वाह गर्नुपर्छ ।

नारी संवाददाता , चैत्र १२, २०७३

-- पुरै पढ्नुहोस् --

काली कालीमा वर्षा र रविको अभिनय

गायक कृष्ण घिमिरेको स्वर, विक्रम सापकोटाको शब्द तथा ढकाल ब्रदर्शको संगीत निर्देशनमा तयार भएको ‘काली काली....’ गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भएको छ ।

नारी संवाददाता , चैत्र ११, २०७३

-- पुरै पढ्नुहोस् --