प्रतीक्षालाई उपाधि

नारी संवाददाता

असार २०, २०७६

मिस रोयल पोखरा–२०१९ को उपाधि प्रतीक्षा मल्ल ठकुरीले जितेकी छिन् । फाइनलमा पुगेका १० जनामध्ये अब्बल सावित हुँदै ठकुरीले उक्त उपाधि चुमेकी हुन् ।

एचबी प्रोडक्सन नेपालद्वारा आयोजित यो प्रतियोगितामा अर्गनाइजर च्वाइसको सब–टाइटलसहित स्मृति थापा फस्ट रनर्सअप, मोनिका थापा सेकेन्ड रनर्सअप तथा यमुना गुरुङ भ्युअर च्वाइस एवार्ड विजेता घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्