पोखरामा फेसन शो

नारी संवाददाता

वैशाख १९, २०७६

एक्सपोर्ट जाभा क्याफेको आयोजनामा पोखरामा फेसन शो सम्पन्न भएको छ । पोखरा लेकसाइडको भुमेन र्‍यापसोडी रेस्ट्रो एन्ड बारमा सञ्चालित उक्त फेसन शोमा ७ वटा सिक्वेन्स समावेश थिए ।

साडी, टिसर्ट तथा अफिसियल पहिरनमा केन्द्रित फेसन शोमा दीक्षा शाहीको कोरियोग्राफीमा पोखराका १२ जना मोडल प्रस्तुत भए । कार्यक्रमको थप आर्कषणमा डिजे सेसन तथा सांगीतिक प्रस्तुति रहे । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्