स्किन केयर

नारी संवाददाता

वैशाख १५, २०७६

    मनतातो पानीले अनुहार सफा गर्ने ।

    छालालाई मुलायम राख्न अनुहारमा मोस्चराइजयुक्त त्रिम लगाउने ।

    टोनिङ गर्ने, यसले रौं छिद्रहरू खोल्छ र अनुहारमा स्फूर्ति ल्याउँछ । 

    घरबाहिर निस्कनुअघि ‘सनब्लक’ लगाउने, चिसो मौसममा शरीर

तताउन घाममा बसिने हुँदा एसपीएफ ४० नम्बरको सनब्लक लगाउनु उपयुक्त हुन्छ ।

    घाममा बस्दा अनुहार सूर्यतर्फ नफर्काउने ।

    दैनिक गुणस्तरीय क्रिम लगाउने ।

    आवश्यकताअनुसार मनतातो पानी पिऊने ।

    सुत्नुअघि मोस्चराइजयुक्त त्रिम लगाउने ।

    सातामा कम्तीमा एकपटक मह तथा दूध मिसाएर अनुहारमा लगाउँदा फाइदा हुन्छ ।

    राम्रो ब्रान्डको तेलले मालिस गर्ने ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्