मिस इको इन्टरनेसनलमा मुना

नारी संवाददाता

चैत्र २४, २०७५

फेसन मोडलका रूपमा परिचय बनाउन सफल मुना गौचनले हालै इजिप्टमा संचालित मिस इको इन्टरनेसनल–२०१९ मा उत्कृष्ट २१ सम्मको यात्रा तय गरेकी छिन् । उक्त प्रतियोगितामा विश्वका पाँच दर्जनभन्दा बढी सुन्दरी सहभागी थिए । 

मुना ट्यालेन्ट राउन्डअन्तर्गत आफूले प्रस्तुत गरेको नृत्यमा उत्कृष्ट १५ सम्म पुगेकी थिइन् । कायरो ओपेरा हाउसमा गएको मार्च २९ तारिखमा सञ्चालित फाइनलको उपाधि पेरुकी सुहिन सिप्रियानीले जितेकी छिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्