हिन्दी सिरियल हुँदै  नेपाली फिल्मको यात्रा

नारी संवाददाता

चैत्र १५, २०७५

 

स्टार प्लस च्यानलबाट प्रसारण हुने टेलिसिरियल चन्द्रनन्दिनीमा मुख्य भूमिका निर्वाह गरेकी कलाकार हुन्–निरिसा बस्नेत । नेपाली चलचित्र जानी नजानीबाट डेब्यु गरेकी निरिसाले पहिले नेपालमा भिजे तथा मोडलका रूपमा काम गरिसकेकी छिन् । उनी २०१५ कि मिस टुरिज्म क्विनसमेत हुन् ।

अभिनयलाई रुचिका रूपमा लिने निरिसा बलिउडमा जम्ने रहरका साथ मुम्बईमा समेत सक्रिय छिन् । मूलघर विराटनगर भएकी बस्नेत पुराना नायक विश्व बस्नेतकी छोरी हुन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्