सकियो पुष्प मेला 

नारी संवाददाता

चैत्र १२, २०७५

राजधानीमा भृकुटीमण्डपमा तीन दिने पुष्प मेला सम्पन्न भएको छ । शुक्रबार बाट शुरु भएको २२ औं पुष्प मेला आइतबार सम्म चलेको थियो । 

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ मुल नाराका साथ फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा मेला सम्पन्न भएको हो । 

मेलामा व्यावसायीबिच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरुस्कृत समेत गरियो । 

मेलामा मौसमी फुल, बिरुवा, बिउ, मल कृषि औजारहरु समावेश गरिएको थियो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्