स्किन आर्ट्स एस्थेटिक्स 

नारी संवाददाता

चैत्र ६, २०७५

नयाँबानेश्वरमा अत्याधुनिक लेजर सेन्टर स्किन आर्ट्स एस्थेटिक्सको सेवा प्रारम्भ भएको छ ।

रारा कम्प्लेक्सस्थित स्किन आर्ट्समा केश प्रत्यारोपण, लेजर सेवा, चाउरीपनको उपचार, पिआरपी थेरापीका साथै दाग तथा ट्याटु हटाउने, अंग मिलाउने एवं कस्मेटिक शल्यक्रियाको सेवासमेत उपलब्ध हुने बताइएको छ ।

सेन्टरमा छालासम्बन्धी सम्पूर्ण उपचार सेवा तथा परामर्श प्रदान गरिने स्किन आर्टसका म्यानेजिङ डाइरेक्टर जागृत खनालले बताए ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्