किड्स एन्ड टिन फेसन मोडल 

नारी संवाददाता

फाल्गुन २६, २०७५

ड्रिम सर्च एजेन्सीद्वारा आयोजित किड्स एन्ड टिन मोडल फेसन मोडल प्रतिस्पर्धामा प्रि–किड्स फेसन मोडल–२०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेसन मोडल–२०१९ सहस्र प्रधान ।

त्यस्तै किड्स फिमेल मोडल–२०१९ श्लेषा विष्ट घोषित भएकी छिन् भने प्रि–टिन मेल फेसन मोडल स्वागत मल्ल भएका छन् । त्यस क्रममा बेविशा भण्डारी प्रि–टिन फिमेल फेसन मोडल–२०१९घोषित भइन् ।

यी पाँच जना विजेताले अब थाइल्यान्डमा हुने इन्टरनेसनल फेसन फेस्टिबल–२०१९ मा सहभागी हुने अवसर प्राप्त गर्ने बताइएको छ ।  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्