मिसेज नेपाल टुरिज्म

नारी संवाददाता

माघ २६, २०७५

मिसेज नेपाल टुरिज्म– २०१९ को उपाधि छिरिङ डोल्मा शेर्पाले जितेकी छिन् । बौद्ध फूलबारीकी छिरिङले मुख्य उपाधिबाहेक बेस्ट हेयर एवार्ड पनि आफ्नो पोल्टामा पारेकी थिइन् ।

यो प्रतिस्पर्धामा ट्यालेन्ट उपाधिसहित संगीता खड्का पौडेल फस्ट रनर्सअप, पर्सनालिटी एवार्डसहित इन्दिरा लामिछाने सेकेन्ड रनर्सअप, बेस्ट स्किन एवार्डसहित मुक्ता सेढाई थर्ड रनर्सअप भएका थिए ।

यो प्रतियोगिता स्टार वन इन्टरटेनमेन्टको ब्यानरमा सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्