मिस ग्रान्ड नेपाल–२०१९ खुल्यो

नारी संवाददाता

पुस २७, २०७५

आरके इन्टरटेनमेन्ट ग्रुपको ब्यानरमा मिस ग्रान्ड नेपाल–२०१९ को आयोजना हुँदैछ । प्राप्त समाचारअनुसार मिस ग्रान्ड नेपाल–२०१९ का प्रमुख तीन उपाधि विजेताहरूले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

काठमाडौं तथा मोफसलका मुख्य सहरहरूमा अडिसन सञ्चालन गरेर अन्तिम प्रतिस्पर्धीहरू निक्र्यौल गरिएपछि करिब पाँच साताको ग्रुमिङपश्चात् काठमाडौंमा ग्रान्ड फिनाले सञ्चालन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्