सेल, अनरसा तथा फिनी बनाउँदा

तारा धमला

कार्तिक १६, २०७५

    बालबालिकालाई आगोको छेउछाउ आउन दिनुहुँदैन ।

    आवश्यक सामग्री अघिल्लो दिन तयारी अवस्थामा राख्नुपर्छ ।

    यी परिकारका लागि कम्तीमा ४ घन्टाअघि पिठो भिजाएर राख्नुपर्छ ।

    फुराउन पिठो मुछ्दै घिउ, सोडा, चिनी–खुदो हालेर मज्जाले माड्नुपर्छ ।

    समयप्रति सजग हुनुपर्छ अन्यथा डढ्ने सम्भावना हुन्छ ।

    पकाउने व्यक्ति स्वयं पनि आगोबाट सुरक्षित रहनुपर्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्