कसिलो ब्रा लगाउँदा

नारी संवाददाता

कार्तिक १४, २०७५  

    धेरै कस्सिएको ब्रा लगाउँदा छातीमा रक्त संचालन सहज हुन पाउँदैन । फलस्वरूप टाउकोसम्बन्धी रोग लाग्न सक्छ ।

    लामो समयसम्म कस्सिएको ब्रा लगाउँदा काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ । जुन चिलाउनुका साथै पोल्ने प्रकृतिको हुन्छ ।

    नमिलेको ब्रा लगाउँदा गर्दन दुख्नुका साथै ढाडमा समेत दबाब पर्छ ।

    गलत साइजको ब्राले पेट खराब गर्छ । हात तथा गर्दनमा सुईले घोचेजस्तो हल्का पीडा महसुस हुन्छ ।

    एक शोधअनुसार महिलाको छातीसँग जोडिएको पीडा प्राय: कस्सिएको ब्रासँग सम्बन्धित छ ।

    राति सुत्ने बेलामा ब्रा लगाउनु हुँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्