पूर्णकला र बिक्रमको नयाँ गीत

नारी संवाददाता

आश्विन १०, २०७५

लोक गायिका पूर्णकला बिसीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक बिक्रम रानाले पनि स्वर दिएका छन् ।  ‘कालो कालो पोथी’बोलको सार्वजनिक गीतमा करण न्यौपानको शब्द तथा संगीत रहेको छ ।

उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । मौसम हिमालीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा मोडल सन्दीप न्यौपानेले सोमिया रानासँग जोडी बाँधेका छन् ।

करन चौरसीयाको छायांकन रहेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।

कुखुराको भालेको म्यूजिक भिडियो :

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्