विदेशी भूमीमा रितुको निर्देशन

नारी संवाददाता

श्रावण १३, २०७५

गायिका रितु कँडेलको तीज गीत सार्वजनिक भएको छ । आफ्नै शब्दमा सार्वजनिक रितुको ‘विदेशी भूमी’ बोलको तीज गीतमा  अर्जुन सुनामले संगीत भरेका छन् ।

गीत म्यूजिक भिडियोमा स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरले नृत्य निर्देशन गरेका छन् । भिडियोमा मोडेल रिचा थापाको दमदार अभिनय देख्न सकिन्छ । जनता फिल्मसको प्रस्तुति रहेको तीज गीतलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

विदेशी भूमीमाको म्यूजिक भिडियो :

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्