श्रीमान मेरो साथी

  • रामकुमारी झाँक्री नेतृ, नेकपा एमाले

नारी संवाददाता

असार १०, २०७५  

मेरो विश्वास        मेरो कर्म

मेरो आकांक्षा        समाज परिवर्तन

मेरो भरोसा        टिमवर्क

मेरो संकल्प        जनताको हित

मेरो बलियो पक्ष        धैर्य एवं मेहनत

मेरो घर            खुसी

मेरो प्रेम            राष्ट्रप्रति

मेरो सन्तान        भविष्य

मेरो कमजोरी        भुल्ने बानी

मेरा श्रीमान्        साथी

मेरो आशा            परिवर्तन सम्भव छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्