शितल पेय

नारी संवाददाता

जेष्ठ २१, २०७५

अपच वा ग्याँसको समस्या छ भने मोहीको सेवन लाभदायक हुन्छ । मोहीमा ल्याक्टिक एसिड पाइन्छ जसले गर्दा मोहीलाई सहजै पचाउन सकिन्छ ।

पुदिना

पुदिना अपच भएका बेला खाइने एउटा राम्रो वनस्पति हो ।  यसले पेट दुख्ने समस्या पनि कम गर्छ । दैनिक आधा कप पानीमा २ देखि ४ ग्राम पुदिनाको पात पिसेर खाँदा फाइदा हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्