मोबाइल र स्वास्थ्य

नारी संवाददाता

जेष्ठ १५, २०७५

-    मोबाइललाई मुटुको नजिक राख्नु हुँदैन । पाइन्टको खल्तीमा राख्नुपर्छ ।

-    धेरै जरुरी फोनबाहेक लामो समयसम्म कुराकानी गर्नु हुँदैन । ल्यान्डलाईन फोनको प्रयोग बढी गर्नुपर्छ ।

-    १५ वर्षभन्दा मुनिकाले मोबाइलको प्रयोग सकभर गर्नु हुँदैन ।

-    मोबाइललाई सुत्ने बेलामा खाट तथा आफ्नो साथमा राख्नु हुँदैन ।

- सिग्नल कम भएका बेला फोनमा कुरा गर्नु हुँदैन । मोबाइलमा कुरा गर्दा हेड सेट प्रयोग गर्नु राम्रो मानिँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्