मिन्ट जिन्जर आइस टी

नारी संवाददाता

चैत्र २३, २०७४

सामग्री : क्युब आइस ६ टुक्रा, जस्मिन टी १ सय २० मिलिलिटर, पुदिनाका पत्ता ६–७ टुक्रा, लेमन जुस ५ मिलिलिटर, सुगर सिरप १५ मिलिलिटर तथा जिन्जर पाउडर १ पिन्च ।

विधि :  सबैभन्दा पहिले जिन्जर टीमा पुदिना हालेर चिया तयार गर्ने । गिलासमा आइस,  सुगर सिरप तथा लेमन जुस हालेपछि तयार जस्मिन टी खन्याएर त्यसमा जिन्जर टपिङ गर्ने ।

यो पनि पढ्नुस् :

गर्मीमा रसिलो पेय

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्