गर्मीमा वाटरमेलन लेमनेड

नारी संवाददाता

चैत्र १९, २०७४वाटरमेलन लेमनेड

सामग्री :  आइसक्युब ६ वटा, वाटरमेलन जुस १ सय ५० मिलिलिटर, कागतीको रस ५ मिलिलिटर, सुगर सिरप १० मिलिलिटर तथा मिनरल वाटर माथि टपिङका लागि ।

विधि : गिलासमा आइसक्युब, सुगर सिरप, कागतीको रस तथा वाटरमेलन जुस हाली माथिबाट पानीले टपिङ गर्ने ।

 

पपया योगर्ड स्मुदी

सामग्री : दही १ सय ग्राम, पपैया १ सय २० ग्राम, आइसक्युब ५ टुक्रा, मह १ चम्चा तथा कागतीको रस १ चम्चा ।

विधि : यी सबै सामग्रीलाई ब्लेन्डरमा राखेर ब्लेन्ड गर्ने ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्