घाम ताप्दा

नारी संवाददाता

पुस १२, २०७४

-    जाडो मौसममा सबैलाई घाम प्यारो हुन्छ । घामबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ ।

-    घाम ताप्दा अनुहारमा सूर्यको किरण पर्ने गरी बस्नु हुँदैन ।

-    घाममा बस्नुभन्दा १५ मिनेट अघि ३० एस पि एफ युक्त सन स्किन लगाउनु उपयुक्त हुन्छ ।

-    घाममा निस्कनुपरे प्रत्येक ३–३ घण्टाको फरकमा सन स्किन लगाउनुपर्छ ।

-    अनुहारमा चाँया–पोतो भएकाहरूले घाममा बस्दा अनुहार घाममा पर्न दिनुहुँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्