जुत्ताको छनौट

नारी संवाददाता

पुस ९, २०७४

 जुत्ता आफूलाई लगाउँदा सहज हुने तथा आरामदायक हुनुपर्छ ।

 जाडो मौसममा लङ बुट, सर्ट बुट, वेज हिल बुट, कन्भर्स, स्पोर्ट्स तथा क्लोज सुज लगाउन सकिन्छ ।

     बलियो तथा गुणस्तरीय जुत्ता छनौट गर्नुपर्छ ।

 अहिले फेसनमा रहेका डिजाइन तथा कलरका जुत्ता खरिद गर्नु उपयोगी हुन्छ ।

 धेरै हिल भएका जुत्ताले ढाडमा असर पार्ने भएकाले कम हिल भएका जुत्ता खरिद गर्नु उपयुक्त मानिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्