सुहाग फेसनको आगमन

नारी संवाददाता

पुस ४, २०७४

काठमाडौं भाटभटेनीमा बुटिक, फेसन स्टोरहरु बढ्दै फेसन बजार हुने क्रममो छ । भाटभटेनीमा भर्खरै  सुहाग फेसन नामक नयाँ आउटलेट खोलेको छ ।

भारतको सुरत गुजरातवाट आयात गरिएका यहाँका पहिरनहरुमा सारी ,कुर्ता ,लेहेंगा चोलीहरु लगायत हरेक किसिमका महिलाका पहिरनहरु पाइन्छ । सुहाग फेसन स्टोरको उद्घाटन कलाकार सरिता लामिछानेले गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्