लाभदायक सुन्तला

नारी संवाददाता

मंसिर २१, २०७४

    जाडो मौसममा घाममा बसेर सुन्तला खाँदा निकै रमाइलो हुन्छ ।

    सुन्तलामा भएको भिटामिन सि–६ तथा फोलिक एसिडले थकानमुक्त गरेर इनर्जेटिक बनाउँछ ।

    थकाइ लागेका बेला सुन्तलाको जुस पिउँदा पनि फाइदा हुन्छ ।

    गर्भवती महिलाका लागि सुन्तला निकैफाइदाजनक हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्