बेडरुमको सफाइ

नारी संवाददाता

मंसिर २१, २०७४

    सबैभन्दा पहिले बेडरुममा भएको दराज सफा गर्ने ।

    दराजमा भएका काम नलाग्ने कपडा बाहिर निकाल्ने ।

    जाडो मौसममा सिरक, ब्ल्यांकेट आदि घाममा सुकाएर ओढ्ने ।

    ट्युबलाइटमा जमेको फोहोर सुख्खा कपडाले पुछ्ने ।

    फर्निचर, बेडफ्रेम, ऐना, लाइट्स, टेलिभिजनजस्ता सामानमा जमेको धूलो सफा गर्ने ।

    म्याट्रेस तथा सोफामा जमेको धूलो आदि भ्याकुम क्लिनरले सफा गर्ने ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्