कुकुर किन्दा

नारी संवाददाता

मंसिर २१, २०७४ 

-    घरपालुवा कुकुरको छाउरा–छाउरी कम्तीमा ४५ दिनको हुनुपर्छ ।

-    आँखाबाट कचेरा र नाकबाट सिँगान बगेको हुनु हुँदैन ।

-    जीउ फुर्तिलो, आँखा तेजिला तथा खेल्ने, कुद्ने हुनुपर्छ ।

-    जीउमा किर्ना, उपियाँ हुनु हुँदैन ।

-    पातलो दिसा गर्ने वा बान्ता गर्ने छाउरा/छाउरी लिनु हुँदैन ।

-    छाउरा/छाउरीका आमाबुबाका बारेमा यथेस्ट जानकारी लिनुपर्छ ।

- छाउराछाउरी किन्नेबित्तिकै पशुचिकित्सकको सल्लाहबमोजिम भ्याक्सिन दिनुका साथै अन्य उपचार गराउनुपर्छ ।

डा.शरदसिंह यादव

एडभान्स्ड पेट हस्पिटल

विशालनगर, काठमाडौं

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्