शुभेच्छा खड्का वल्ड मिस युनिर्भसिटीमा सहभागी हुँदै

नारी संवाददाता

मंसिर १९, २०७४

 शुभेच्छा खड्काले वल्ड मिस युनिर्भसिटीको २८ औँ संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् । कम्बोडियामा हुने वल्ड मिस युनिर्भसिटीका लागि  खड्का त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् ।

सन २०१२ मा नेपालमा भएको मिस नेपालको ताज पहिरिएकी खड्काले दुई सातापछि कम्बोडियामा हुने वल्ड मिस युनिर्भसिटीमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । यस अघि गत वर्षको वल्ड मिस युनिर्भसिटीका लागि नगमा श्रेष्ठले सहभागीता जनाएकी थिईन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्