विवाह पार्टीमा खाना व्यवस्थापन

सुमन श्रेष्ठ

मंसिर ११, २०७४

-    भोजको आयोजना गर्दा सर्वप्रथम संख्या निर्धारण हुनुपर्छ ।

-    कुन तह र प्रकृतिका मानिसको उपस्थिति हुँदैछ सोहीअनुरूप मेनु तय गर्नुपर्छ ।

-    हिजोआज धेरैले डिनर नखाने हुनाले हेभी स्न्याक्स र ड्रिंक्समा जान सकिन्छ ।

-    जाडोको पार्टीमा सुप छुटाउनु हुँदैन भने ड्रिंक्समा भोड्का, रम एवं जिन उपयुक्त हुन्छन् ।

-    कतिपय पार्टीमा अनावश्यक रूपमा खाना खेर गैरहेको हुन्छ । त्यसका लागि पाहुनाको संख्या र खानाको मात्रामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

-    विभिन्न किसिमका मसला, अजिनोमोटो वा करी पाउडर हालिएका खानाभन्दा अर्गानिक तथा सादा खाना रुचाइने भएकाले सोहीअनुरूपको खाना सर्भ गर्नु उत्तम हुन्छ ।

                                                   - सुमन श्रेष्ठ, सञ्चालक, होटल प्यासिफिस   

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्