भान्छामा सावधानी

नारी संवाददाता

कार्तिक २२, २०७४ 

-   ग्याँस चुलो बाल्दा विशेष सावधानी अपनाउनुपर्छ । ग्याँसको पाइप प्वाल परेको छ– छैन बेला–बेलामा चेक गर्नुपर्छ ।

-   सिलिन्डर रित्तिएपछि सिलिन्डरलाई हल्लाएर वा घोप्टो पारेर प्रयोग गर्नु हुँदैन ।

-  ग्याँसको लेभल हेर्न तथा लिकेज भए–नभएको थाहा पाउन बजारमा उपलब्ध ग्याँस सेफ्टी डिभाइस प्रयोग गर्न सकिन्छ ।

-   ग्याँस सिलिन्डरमा सकेसम्म नयाँ प्रविधि प्रयोग गरिएको रेगुलेटर प्रयोग गर्नुपर्छ ।

-  अहिले बजारमा उपलब्ध विभिन्न रेगुलेटरमध्ये अस्ट्रेलियन प्रविधिको ग्याँस सेफ्टी डिभाइसले ग्याँस ब्लक हुँदा, प्रेसरकुकर पड्किदा, पाइपमा प्वाल परेको अवस्थामा अटोमेटिक अफ भएर सम्भावित दुर्घटनाबाट जोगाउने दाबी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्