बच्चाको सुरक्षा

नारी संवाददाता

भाद्र १९, २०७४ 

-  बालबालिकामा रुघाखोकी, निमोनियाँ, ब्रोङकाइटिस, ज्वरोजस्ता समस्या देखा पर्छन् ।

-  यसबाट जोगिन बालबालिकालाई रुघाखोकी लागेका व्यक्तिबाट टाढै राख्नुपर्छ ।

-   बालबालिकाको नजिक जानुपरे मास्क प्रयोग गर्नुपर्छ । हाछ्युँ गरिसकेपछि साबुन–पानीले हात धोएर मात्र बालबालिकालाई छुनुपर्छ ।

-    रुघा लाग्दा मनतातो पानीमा नुन हालेर नरम कपडाले नाक सफा गरिदिनुपर्छ ।

-  झोल खानेकुरा तथा सुपका साथै तातोपानीले पखालिएको फलफूल खान दिन सकिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्