कपडा सुरक्षाका केहि तरिका

नारी संवाददाता

भाद्र १९, २०७४ 

-  कपडा धुँदा पानीमा डिटर्जेन्टसँगै आधा कप ह्वाइट भिनेगर हाल्ने ।

- कपडा धुनुअघि बेकिङ सोडा तथा पानीमा केहीबेर भिजाउने ।

-  डिटर्जेन्टमा थोरै सेम्पु मिसाएर कपडा धुने ।

-  यसो गर्दा कपडाबाट आउने गन्ध हट्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्