रक्तदानका फाइदा

नारी संवाददाता

श्रावण २९, २०७४ 

- नयाँ कोषिकाको निर्माण हुन्छ ।

-  नियमित समयमा रक्तदान गर्दा शरीरमा फलामको मात्रा सन्तुलित रहन्छ ।

-  नियमित रक्तदानले ह्दयघात हुन दिँदैन ।

- रक्तदानले रक्तचाप नियन्त्रित गर्नुका साथै कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ ।

 

- शरीरमा भएको बढी क्यालोरी तथा बोसो घटाउन मदत गर्छ ।

रक्तदान गर्ने बेलामा के–के गर्नु हुँदैन

- धूमपान गर्नु हुँदैन ।

- तीन घण्टा पहिले राम्रोसँग खाना खाएको हुनुपर्छ ।

- ४८ घण्टा अघिसम्म मद्यपान गरेको हुनु हुँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्