मसाजले के गर्छ ?

नारी संवाददाता

श्रावण २६, २०७४

-  मसाज शरीरलाई स्वस्थ राख्ने पहिलो क्रियाकलाप हो ।

- परापूर्वकालदेखि नै यसलाई जुनसुकै रोगको प्राथमिक उपचार मानिँदै आएको पाइन्छ ।

- मसाजले मांसपेशी बलियो एवं दह्रो बनाउने तथा रक्त संचालन सुचारु ढंगले गराउने काम गर्छ ।

- समय–समयमा गरिने मसाजले उच्चरक्तचाप, मधुमेह, मुटुको रोग, थाइराइडजस्ता स्वास्थ्य समस्याबाट जोगाउने काम गर्छ ।

- मसाजद्वारा शारीरिक एवं मानसिक आनन्द प्राप्त गर्न सकिन्छ शरीर स्वस्थ, सिर्जनशील एवं पृथक् क्षमतायुक्त हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्