व्यायाम हप्ताको एकदिन नै पर्याप्त
व्यस्त दैनिकीका कारण चाहेर पनि धेरैले नियमित रूपमा व्यायाम गर्न भ्याएका हुँदैनन् । त्यस्ता मानिसले हप्तामा एक वा दुई दिन सबै व्यायाम एकैपटक गर्दा नियमित व्यायामबाट जत्तिकै फाइदा हुने कुरा शोधबाट पत्ता लागेको छ ।
असार २०, २०७४
इंग्ल्यान्डमा ६० हजार युवामा गरिएको अध्ययनबाट साताभरि व्यायाम गर्ने र हप्तामा एकपटक मात्र व्यायाम गर्नेहरूको मृत्युको जोखिम उत्तिकै दरमा कम हुने निष्कर्ष निकालिएको थियो । यो अनुसन्धानले प्रत्येक दिन व्यायाम गर्न नभ्याउनेहरूका लागि ठूलो राहत प्रदान गरेको छ तर १/२ दिन भए पनि व्यायामचाहिँ गर्नैपर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्