दाँतको सुरक्षाका लागि

नारी संवाददाता

वैशाख १५, २०७४ 

  • बिहान–बेलुकी खानेकुरा खाइसकेपछि ब्रस गर्नुपर्छ । त्यस क्रममा नियमित रूपमा डेन्टल फ्लस प्रयोग गर्न सकिन्छ भने माउथ वासको प्रयोग पनि उपयुक्त हुन्छ । 
  • चकलेट तथा अन्य गुलिया खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गरे कीरा लाग्दैन। 
  • सुगर फ्रि चुइँगम खाँदा पनि दाँत सुरक्षित रहन्छ । 
  • ६–६ महिनाको फरकमा डेन्टिस्टलाई दाँत देखाउनुपर्छ । ६–६ महिनाको फरकमा दाँत सफा गराइरहनुपर्छ । जसले गर्दा दाँतमा रहेको फोहोर निस्केर दाँत सफा हुन्छ ।
  • दाँतमा कुनै समस्या देखिए समयमै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्