स्थानीय तहमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता

नारी संवाददाता

वैशाख ७, २०७४
स्थानीय निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार कुल मतदातामा पुरुष मतदाता ७० लाख ६९ हजार ७ सय १४ तथा  महिला मतदाता ६९ लाख ८४ हजार ६ सय २५ छन् । त्यस्तै, तेस्रो लिंगी मतदाता १ सय ४३ छन् । निर्वाचन आयोगले गत महिना स्वीकृत गरेको नामावलीमा समावेश यो संख्या २०७० मसिंर ४ मा भएको संविधानसभा निर्वाचनको तुलनामा १९ लाखले बढी हो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्