छैठौ घरजग्गा मेला

नारी संवाददाता

चैत्र २७, २०७३  

राजधानीमा शुक्रबारवाट छैठौ घरजग्गा मेला (पोपर्टी एक्सपो) सुरु भएको छ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको मेलामा एक सय २० वटा स्टल रहेका छन् । संघको आयोजनामा हरेक वर्ष राजधानीमा यो मेला आयोजना हुने गरेको छ । मेलामा घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निमार्ण सामाग्री, उत्पादक, विक्रेता इन्जिनियररिङ तथा आर्किटेक्चर, बैंक, वीमाको सहभागिता रहेको छ । घरजग्गा मेला (पोपर्टी एक्सपो) चैत २८ गते अर्थात  भोलिसम्म चल्ने छ । 

तस्विरहरु : नवराज वाग्ले 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्