बालबालिकालाई पढाउँदा

नारी संवाददाता

चैत्र २४, २०७३  

उमा पाण्डे, बालुवाटार स्कुल 

  • बालबालिकालाई पढाउँदा नरम बोली एवं सरल भाषा प्रयोग गर्नुपर्छ । 
  • बालबालिका काँचो माटोजस्ता हुन्छन् । उनीहरूलाई जे सिकायो त्यसको छाप पछिसम्म पर्ने हुँदा शिक्षक–शिक्षिकाले यस्ता कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ । 
  • बालबालिकालाई व्यावहारिक ज्ञान दिनुपर्छ ।
  • सबै बालबालिकाको स्वभाव एउटै प्रकृतिको हुँदैन । शिक्षकले यस्ता कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।
  • बालबालिकालाई माया एवं हेरचाह गरेर पढाउनुपर्छ । यसो गर्दा बालबालिकाहरू शिक्षक–शिक्षिकासँग नजिक हुन्छन् र पढाएको कुरा पनि राम्रोसँग बुझ्छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्