समर हेयर केयर

नारी संवाददाता

चैत्र २२, २०७३ ​

  • गर्मीमा बाहिरको धूलो–धूवाँका कारण केशमा नकारात्मक असर पर्ने हुँदा यो समयमा केशको मामिलामा निकै सजग हुनु जरुरी छ । 
  • केशलाई मुख्यत: घाम तथा प्रदूषणबाट जोगाउनुपर्छ ।
  • दिन बिराएर राम्रो ब्रान्डको स्याम्पु तथा कन्डिसनिङ प्रयोग गर्नुपर्छ ।
  • साप्ताहिक रूपमा ओयल मसाज गराउनुपर्छ ।
  • कलर लगाइएको केशलाई महिनामा दुईपटक वा मासिक रूपमा हेयर ट्रिटमेन्ट चाहिन्छ ।
  • केशलाई मुलायम एवं चम्किलो राख्न यसको विशेष हेरचाह गर्नुपर्छ । घरेलु उपचारमा मेथी वा अण्डाको प्याक लगाउने अथवा अन्य हर्बल प्याक समय बिराएर लगाइरहनुपर्छ जसले केशलाई जरैदेखि बलियो बनाई आकर्षक लुक्स दिन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्