डिजाइनर प्रेम देवको समर फेसन आइडिया

नारी संवाददाता

चैत्र २०, २०७३ 

 

  • गर्मीमा सिफन  र जर्जेट र कटनको कुर्तीसँग लेगिन्स भन्दा पनि प्लाजो वा लुज फिटिङ ट्राउजर प्रभावकारी हुन्छ । 
  • गर्मीमा सक्दो लाइट कलरमा पनि लाइट पिच, लाइट गाँजरी, लाइट अरेन्ज बटर कलर, ह्वाइट कलरका पहिरन लगाउदा शरीरलाई आरामदायी प्राप्त हुनुुका साथै आकर्षक देखाउन मद्दत गर्छ ।  
  • उपत्यकाको धुलो धुँवा र गर्मीलाई धान्नका लागि हो भने खैरो कलरको पहिरनमा जोड दिन डिजाइनर प्रेम देव आग्रह गर्छन् । 
  • पुरुषका हकमा सबैभन्दा उपयुक्त लिनेनको टप्स, कुर्ता, टिर्सट र लिनेनकै प्यान्ट अति आकर्षक र लाभदायी पनि मानिन्छ ।
  • आजभोली लिनेन कपडामा पनि आकर्षक किसिमका डिजाइनर कलर पाइने भएकाले पुरुष अर्थात आधुनिक युवा सबैका लागि आफूलाई मन पर्ने कलर कम्विनेसमा ध्यानदिन सके ट्रेन्डी देखिन्छ । 
  • महिला होस वा पुरुष गर्मीमा कटनका पहिरन लगाउदा शरीरलाई फाइदा हुने र लुज फिटिङ डिजाइनले पसिनाबाट हुने इन्फेक्सबाट पनि जोगाउँछ   । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्