मेरो चाहना सार्थक जीवन

नारी संवाददाता

चैत्र १२, २०७३  

मेरो चाहना            सार्थक जीवन ।
मेरो संकल्प        कामप्रति दत्तचित्त ।
मेरो इच्छा            सकारात्मक परिवर्तन ।
मेरो बलियो पक्ष        दृढता ।
मेरो घर            मेरो संसार ।
मेरा सन्तान        मेरो जिम्मेवारी ।
मेरो सपना            नेपाली शैक्षिक 
            क्षेत्रको अन्तर्राष्ट्रियकरण ।
मेरो कमजोरी        छिट्टै माया–दया गर्ने ।
मेरो आकांक्षा        बालमैत्री शिक्षा ।
मेरो प्रेम            विद्यार्थी ।
मेरो समर्पण        मेरो काम ।
मेरा श्रीमान्        भरोसा ।
मेरो रुचि            शिक्षण ।
मेरो जीवन            चुनौतीपूर्ण भए पनि अत्यन्तै सुन्दर र सन्तोषजनक छ मेरो जीवन । मेहनत र संघर्षले जीवनमा खुसी प्राप्त भएको छ ।
प्रस्तुति : लक्ष्मी भण्डारी थापा

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्