गहुँको रोटी खानुअघि सोचौं

नारी संवाददाता

चैत्र ९, २०७३ 

हिजोआज धेरै मानिस स्वस्थ रहन नियमित भोजनमा भातको साटो रोटी प्रयोग गर्छन् । हालसालै अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार मौसममा आएको परिवर्तनका कारण गहुँ  विषालु हुन्छ । मौसमी परिवर्तनले गहुँको ७० प्रतिशत उत्पादनमा असर पार्छ । त्यस्तो गहुँ खाँदा स्वास्थ्य राम्रो हुँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्