रंगको प्रयोग

नारी संवाददाता

फाल्गुन २८, २०७३ 

  • होली खेल्दा गुणस्तरयुक्त तथा पाउडर पानीमा घुल्ने उत्तम रङ नै प्रयोग गर्नुपर्छ । 
  • खुल्ला रङमा केमिकल मिसाइने हुँदा त्यस्ता रङ किन्नु हुँदैन ।
  • स्थायी रङले छाला सुख्खा बनाउने तथा रंग छुटाउन गारो हुने भएकाले प्रयोग गर्नु हुँदैन । 
  • गोल्डेन, सिल्भर तथा सिलिका मिसाइएको रङ प्रयोग गर्नु हुँदैन । 
  •  कतिपय रङले एलर्जी उत्पन्न गर्ने भएकाले आफूलाई सुट हुने रङ छनौट गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्