सचेत भएर खेलौं होली

नारी संवाददाता

फाल्गुन २८, २०७३  

  • होली खेल्नुअघि केशमा तेल तथा लोसन लगाउनुपर्छ । यसले गर्दा रङलाई सीधै छालामा पुग्न दिँदैन । 
  • आँखामा रङ पर्न नदिन चस्मा प्रयोग गर्ने । 
  • अनुहारमा सनब्लक, सनस्क्रिन तथा मोस्चराइजर लोसन लगाउने । 
  • लामो स्लिब्सका पहिरन लगाउँदा रङमा प्रयोग गरिएको केमिकल शरीरमा पर्न पाउँदैन। 
  • टल्कने रङ प्रयोग नगर्ने । यसले छालामा अन्य रङलेभन्दा छिटो असर गर्छ । 
  • छतमा होली खेल्दा विशेष सावधानी अपनाउनुपर्छ । होली खेल्ने क्रममा छतबाट खस्ने सम्भावना हुन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्