घरमै फिजिकल फिटनेस

नारी संवाददाता

फाल्गुन २०, २०७३ 

नयन डी.सी., एरोबिक प्रशिक्षक 

  • बिहान उठेर लसुन भिजाइएको मनतातो पानी पिउने ।
  • मीठो संगीत सुन्दै शरीरलाई हल्का वार्मअप गर्ने । 
  • शरीरका अंगहरू तातेपछि तीव्र गतिमा डान्स मुभमेन्टमा उफ्रने ।
  • घाँटी, औंला, नाक, मुख, श्वास, पेटभित्र–बाहिर गर्दै चलाउने ।
  • सुतेर ब्याक सेटअप, साइड सेटअपका साथै साइक्लिङ गर्ने ।
  • बसेर बिस्तारै राइट–लेफ्ट गर्दै स्टेचिङ गर्ने । 
  • एक्सरसाइजपछि मिक्स्ड फ्रुट्स तथा उसिनेको एउटा अण्डा खानु उपयुक्त हुन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्