घिउबाट भिटामिन ए तथा ई पाइन्छ

नारी संवाददाता

फाल्गुन १७, २०७३ 

घिउ प्रोटिन प्राप्त गर्नका लागि मात्र हैन अन्य धेरै कामका लागि उपयोगी हुन्छ । जुनसुकै मौसम र उमेरका मानिसहरुका लागि अति नै प्रभावकारी मानिएको घिउका धेरै फाइदा छन् । तथापि, यसका अलवा अन्य विभिन्न कार्यका लागि काम लाग्ने भएकाले यसका बारेमा सबैले जान्नु आवस्यक हुन्छ । 

 

  • घिउमा हाइ स्मोक प्वाइन्ट हुन्छ ।
  • घिउ लामो समयसम्म नबिग्रने तथा आफैं जम्ने भएकाले यसलाई फ्रिजमा राख्नु पर्दैन ।
  • घिउमा भिटामिन ए  तथा ई हुन्छ ।
  • घिउको सेवनले रोग प्रतिरोधक क्षमता बलियो बनाउँछ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्