रंगमञ्चमा १२ दुर्वासा

नारी संवाददाता

फाल्गुन १२, २०७३

 

सन् १९५७ मा रिलिज अमेरिकी चलचित्र १२ एग्रिमेनलाई राजन खतिवडाले नेपाली नाट्य रूपान्तर गरी १२ दुर्वासा नाममा रंगमञ्चमा प्रस्तुत गरेका छन् । यो नाटकमा सरोज खनालको नकारात्मक भूमिका छ । हतारको निर्णयले कसैको पनि जीवन धरापमा पर्न सक्छ भन्ने सन्देश बोकेको रेगिनाल्ड रोजको कथालाई सुरेश सापकोटाले अनुवाद गरेका हुन् । पशुपति राई, सरिता गिरी, सिर्जना सुब्बा, सरोज खनाल, अनुपम शर्मा आदिको मुख्य भूमिका रहेको १२ दुर्वासा मण्डला थिएटरमा मञ्चन भैरहेको छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्