ओलम्पिकमा नेपालले पदक ल्याएको हेर्ने संगिना वैद्यको चाहना

लक्ष्मी भण्डारी थापा

फाल्गुन ८, २०७३ 

मेरो संकल्प :          सफल प्रशिक्षक बन्नु

मेरो विश्वास:            कर्ममा

मेरो प्रेरणा:             आमाबुवा र परिवार

मेरो बलियो पक्ष:      आत्मविश्वास

मेरो आकांक्षा :        महिला खेलाडीकोप्रेरणा बन्नु

मेरो भरोसा :           मेरो मेहनत र दृढता 

मेरो घर :               स्वर्ग

मेरो प्रेम:               खेलकुद

मेरो चाहना:           ओलम्पिकमा नेपालले पदक ल्याएको हेर्ने

मेरो कमजोरी:        अरूलाई छिट्टै विश्वास गर्ने

मेरा अभिभावक:     परिवार

मेरो जीवन:            जीवन संघर्ष हो, यसलाई सदा निरन्तरता दिइरहें । खेलकुदमार्फत नाम, दाम र सम्मानजस्ता सबै कुरा पाएँ । खुसी छु । खेलकुद क्षेत्रमा निरन्तर लागिरहनेछु । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्