पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

दसैंमा मासु

परिकार
उपासना घिमिरे, आश्विन ४, २०७४
महान् पर्व दसैं भन्नासाथ मासु भन्ने कुरा सबैको दिमागमा आइहाल्छ । पहिले–पहिले मासु खानलाई दसैं नै कुर्नुपथ्र्यो भने अहिले त्यो अवस्था छैन । नियमित रूपमा दिनहुँजसो मासु खाइन्छ । यद्यपि अरु बेलामा भन्दा दसैंमा मासु बढी नै खाइन्छ । घरमै खसी, बोका, राँगा, हाँस, कुखुरा काटिने हुँदा हतारमा जथाभावी पकाएर खाने चलन पनि बढ्दो छ । -- पुरै पढ्नुहोस् --

हिन्दू संस्कारमा महिला सम्मान

अध्यात्म
दीपक दाहाल, आश्विन ४, २०७४
व्यवहारमा अनेकौं विविधता पाइए पनि शास्त्रीय मर्यादाका दृष्टिले हिन्दू सामाजिक परम्परामा महिला सम्मानको सुदीर्घ परम्परा रहिआएको छ । पुरातन समाजमा महिलाहरू पूज्य थिए र आजसम्म पनि श्रीमतीबिना हिन्दूहरूको कुनै पनि धार्मिक संस्कार पूरा हुँदैन । -- पुरै पढ्नुहोस् --

दसैं किन सर्वाधिक महत्वको चाड ?

बहस
लक्ष्मी भण्डारी थापा, आश्विन ४, २०७४
हिन्दू परम्पराअनुसार थुप्रै चाडपर्व मनाइन्छ । हरेक पर्वका आ–आफ्नै महत्व तथा विधिविधान छन् र तिनलाई मनाउने तरिका पनि फरक–फरक छ । जनैपूर्णिमा, तीज, तिहार, होली आदि चाडपर्व पनि कम धुमधामका साथ मनाइँदैन तर दसैंको कुरै फरक छ । पर्वहरूका बीच दसैंलाई नै किन सर्वाधिक महत्वपूर्ण चाड मानियो त ? -- पुरै पढ्नुहोस् --

नयाँ तरिकाले मनाऔं दसैं

विशेष
राधिका अधिकारी, आश्विन ४, २०७४
नेपालीहरूले अन्य चाडपर्वको तुलनामा दसैं विशेष रूपमा मनाउने गरेका छन् । दसैंमा लामो बिदा हुने हुँदा विभिन्न व्यवसाय तथा जागिरका सिलसिलामा घरबाहिर रहेका सबै नेपालीमा सकेसम्म घर पुग्ने चाहना हुन्छ । त्यसैले पनि दसैं सबैका लागि खुसीको चाड रहँदै आएको छ । दसैं आफन्तसँग मिलन गराउने पर्व हो । त्यसमाथि पनि दसैंकै बेला गरौंला भनेर धेरैले धेरै थरीका योजना बनाएका हुन्छन् । -- पुरै पढ्नुहोस् --

पशुबलि कम गर्दै मनाऔं दसैं

विशेष
ललिता सुवेदी, आश्विन ४, २०७४
नेपालमा हरेक मठ–मन्दिरमा देवी–देवताका भिन्दाभिन्दै मूर्ति राखेर पूजाआजा गरिन्छ र मन्दिरैपिच्छे पूजा गर्ने विधि पनि फरक छ । विभिन्न देवीका मन्दिरमा पशुपक्षीको बलि दिने चलन छ । विभिन्न देवीका शक्तिपीठहरूमा पनि पञ्चबलि दिइन्छ । शक्तिस्वरूपा दुर्गा भवानीको पूजा–आराधना गर्ने क्रममा बोका, हाँस, कुखुरा एवं राँगाको पञ्चबलि दिने परम्परा छ । -- पुरै पढ्नुहोस् --

दसैंमा खानपान तथा पहिरन

विशेष
उपासना घिमिरे, आश्विन ३, २०७४
दसैं भन्नासाथ सिर्जनाको मस्तिष्कमा होलिडे मुड, ठूलाबडाको आशीर्वाद, राम्रा पहिरन, मीठा परिकार, सरसफाइ, रमाइलो मौसम यस्तै कुरा आउँछन् । अरु समयमा सबैजना आ–आफ्नो काममा व्यस्त हुने भए पनि यतिबेला सबै कामलाई थाती राख्दै सबैजना भेटघाटमा रमाउँछन् । -- पुरै पढ्नुहोस् --

२०७४ साल असोज महिनाको राशिफल

राशी
प्रीति आत्रेय ज्ञवाली, फलित ज्योतिषाचार्य, आश्विन ३, २०७४
चिन्ता हट्नेछ भने शरीर पनि स्वस्थ रहनेछ । कतै सानोतिनो यात्रामा जाने वा माइती जाने मुड बन्नसक्छ । खानपानका साथै आहारविहारमा सजग रहनुुहोला । कसैको कुुरामा राम्रोसँग चिन्तन–मनन गरी प्रत्युुत्तर दिनसके सम्भावित विवाद एवं अपजसबाट जोगिन सकिनेछ । सकेसम्म तटस्थ रहनुुमै आफ्नो भलो छ । गर्भवती महिलाहरूले आफ्नो स्वास्थ्यका निम्ति केही समय छुुट्याउनुुपर्नेछ । -- पुरै पढ्नुहोस् --