एयर लाइन्सहरूको टिकट सेवामा कटिबद्ध ज्योति ट्राभल्स

नारी संवाददाता

माघ १५, २०७३  

आउटलेट : ज्योति ट्राभल्स एन्ड टुर्स, सिनामंगल, काठमाडौं, नेपाल
विशेषता : हवाईयात्राका लागि समयमै टिकटको व्यवस्था
स्वदेश तथा विदेशमा उडान भर्ने एयर लाइन्सहरूको टिकट सेवामा कटिबद्ध ज्योति ट्राभल्स स्थापनाको छोटो अवधिमै आफ्नो पहिचान बनाउन सफल छ । सेवालाई चुस्त राख्न दक्ष म्यानपावरको व्यवस्थापन गरी अघि बढिरहेको ज्योति विभिन्न सेवामार्फत सर्वसाधारणका सम्बन्धित कामका लागि लागिपरेको संस्था हो ।

 

ग्राहकको इच्छाबमोजिम इटिकटको समेत व्यवस्था रहेको ज्योतिमा फोनमार्फत पनि अर्डर गर्न सकिन्छ । यहाँ डोमेस्टिक तथा इन्टरनेसनल टिकटिङका अतिरिक्त बस टिकट, टुर प्याकेज तथा ट्ेरकिङको व्यवस्थासमेत मिलाइन्छ । हेलिकोप्टर चार्टर, कार्गाे तथा रेमिट्यान्स आदि सेवा एकै ठाउँमा उपलब्ध गराउने ज्योति विश्वासिलो गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्